My Government Employment Timeline Track Record
मेरो जागिरे जिवनको समयसारिणीः
(Up to 9/25/2017)
1 रापअनं प्रथम
ओभरसियरः सेवा अवधि ३ वर्ष ५ महिना १९
दिन
i. सिभिल ओभरसियर रापअनं प्रथम ज्यालादारीः विस ०३५।०४।३१ देखि ०३५।०८।०७ सम्म । कार्यालय सिद्धार्थनगर नगरपालिका भैरहवा ।
ज्यालादारी सेवा अवधिः ३ महिना ७ दिन ।
ii. सिभिल ओभरसियर रापअनं प्रथम श्रेणी अस्थायीः विस ०३५।८।७ देखि विस ०३८।१०।१९ सम्म । कार्यालयः भैरहवा लुम्विनी
भूमिगत जलपरियोजना भैरहवा। सेवा अवधिः ३ वर्ष २ महिना १२ दिन।
2. असिष्टेन्ट
इन्जिनियरः सेवा अवधि ९ वर्ष ४ महिना २५ दिन
i. सिभिल इन्जिनियर राप तृ श्रेणी अस्थायीः विस ०४३।०६।१७ देखि विस ०४५।०४।०५ सम्म । कार्यरत कार्यालय: नेपाल
विद्युत प्राधिकरणः सर्वेक्षण निर्देशनालय काठमांडौ । सेवा अवधिः १ वर्ष ९ महिना
१७ दिन ।
(असिष्टेन्ट इन्जिनियर
रापतृ श्रेणी निजामति सेवा स्थायीः विस ०४५।०४।०१ देखि ०५२।११।०९ सम्म । स्थायी
सेवा अवधिः ७ वर्ष ७ महिना ८ दिन।)
ii. जाजरकोटः जिल्ला खानेपानी शाखा कार्यालय अई कार्यालय प्रमूखः ०४५।०४।१
देखि ०४६।०१।०३ सम्म
iii. डोटीः ०४६।०१।०४ देखि ०४७।०७।१० सम्म
a.जिल्ला भवन शाखा कार्यालय डोटी कामुडिई कार्यालय प्रमूखः ०४६।०१।०४
देखि ०४७।०३।०५ सम्म
b.जिल्ला खानेपानी शाखा कार्यालय डोटी अईः ०४७।०३।०६ देखि ०४७।०७।१०
सम्म
iv. गुल्मीः जिल्ला खानेपानी शाखा कार्यालय अई कार्यालय प्रमूखः
०४७।०७।११ देखि ०४८।०७।३० सम्म ।
v. बैतडीः जिल्ला खानेपानी शाखा कार्यालय अईः ०४८।०८।०१ देखि ०४९।११।०२
सम्म ।
vi. कपिलबस्तुः जिल्ला खानेपानी शाखा कार्यालय अईः ०४९।११।०३
देखि०५२।०६।१० सम्म ।
vii. काठमांडौः जिल्ला खानेपानी कार्यालय अईः ०५२।०६।११ देखि ०५२।११।०९
सम्म ।
3. सिनियर डिभिजनल
इन्जिनियरः सेवा अवधिः १२ वर्ष १ महिना ९ दिन।
i. स्थानीय विकास मध्यमान्चल क्षेत्रीय निर्देशनालय ललितपुर सिडीइ
उपनिर्देशकः ०५२।११।१० देखि ०५४।०४।३१ सम्म ।
ii. स्थानीय विकास मन्त्रालय,ललितपुर सिडीइः ०५४।०५।०१ देखि ०५५।०८।३० सम्म।
iii. स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडार ललितपुर, सिडीइः ०५५।०९।०१ देखि ०६०।०१।२२ सम्म
iv. जिल्ला प्राविधिक कार्यालय, कास्कीः मिति ०६०।०१।२३ देखि ०६२।०६।११ सम्म
v. स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, ललितपुरः ०६२।०६।१२ देखि ०६४।१२।१९ सम्म।
4. सहसचिवः सेवा अवधिः ७ वर्ष ६ महिना ।
i. स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, उपमहानिर्देशकः मिति ०६४।१२।२० देखि ०७०।०५।१५ सम्म
ii. स्थानीय पूर्वाधार विकास तथा कृषिसडक विभाग, कामु महानिर्देशकः मिति ०७०।०५।१६ देखि ०७०।०९।२१ सम्म
iii. स्थानीय पूर्वाधार विकास तथा कृषिसडक विभाग, महानिर्देशकः मिति ०७०।०९।२२ देखि ०७१।०१।२१ सम्म
iv. संघीय मामला तथा स्थानीय विकास मन्त्रालय सिंहदरबार, सहसचिवः ०७१।०१।२२ देखि ०७१।०७।०८ सम्म ।
v. शान्ति तथा पुनःनिर्माण मन्त्रालय, सिंहदरबार, सहसचिवः ०७१।०७।०९ देखि ०७२।०६।२१
सम्म
5. सचिवः १ वर्ष १० महिना २१ दिन ।
i. सचिव, नेपाल ट्रष्टको कार्यालयः मिति
०७२।०६।२२ देखि ०७३।०६।०१ सम्म
ii. सचिव, जल तथा उर्जा आयोगः ०७३।०६।०२
देखि०७३।०७।१८ सम्म
iii. सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयः
०७३।०७।१९ देखि ०७४।५।१३ सम्म ।
Retired since...
No comments:
Post a Comment